| |
स्वागतम
शैलुङ्गश्वर वचत तथा ऋण सहकारी संस्था लि.

शैलुङ्गश्वर वचत तथा ऋण सहकारी संस्था सहकारी ऐन २०४८ वमोजिम नेपाल सरकारबाट मान्यता प्राप्त सहकारी संस्था हो। बिषेश गरि छरिएर रहेको व्यवसायिहरु एकिकृत भई विभिन्न आयमुलक र रोजगार मुलक कामहरु संचालन गरि राष्ट्र विकासमा मद्दत पुर्याउने उद्देश्यले स्थापित शैलृङ्गश्वर समुहवाट यो संस्था संचालन गरिएको हो। व्यक्ति–व्यक्ति सँग छरिएर रहेको थोरै–थोरै पँजिलाई एकिकृत गरि नेपालमानै विभिन्न उत्पादनमुलक, आयमुलक र रोजगारमुलक क्षेत्रमा लगानी गरि वढ्दो वेरोजगारी समस्या निर्मुल पार्नमा सहयोग गरि राष्ट्र विकासमा सहयोग पर्याउँने उद्देश्यले यस सहकारी संस्था संचालन गरिएको हो। आफनो सदस्यहरुको आर्थिक र समाजिक जीवनस्तर विकासको लागि आर्थिक रुपमा र सामाजिक रुपमा विभिन्न शिपमुलक र व्यवसायमुलक तालिमहरु संचालन गरि सदस्यहरुको व्यक्तिगत जिवनमा प्रत्यक्ष लाभ पुर्याइने छ। यस संस्थाको मुख्य कार्यलय काठमाण्डौको मुटु वा व्यस्त शहर असन ३० कमलाक्षीमा रहेको छ । 
बिषेश योजना
- आधुनिक र कमप्यटर प्रविधिवाट काम गर्ने।
- दैनिक मौज्दातमा १०% ब्याज भक्तानी।
- मद्धति बचतमा १५% ब्याज भक्तानी।
- होम डेलिभरिको ब्यवस्था ।
- चेकको ब्यवस्था ।
- सन्ध्याकालिन सेवा राती ८ बजे सम्म।
- ३६५ दिन बैकिङ सेवा प्रदान।
- सदस्यहरुको
ब्यवसाय
वृद्धिको लागि तालिमको ब्यवस्था।
- दैनिक १० लाख सम्मको रकम झिक्न सकिने।
- ओभर ड्राफटको ब्यवस्था।
- SMS Banking सेवा उपलब्ध
- न्यूतम ब्याजदरमा बिना कुनै झन्झट कर्जा लगानी।
- ब्यापारी हरुको समुहबाट स्थापीत। झट कर्जा लगानी।
- बितिय क्षत्र र बजार क्षत्रमा अनुभबी यवा बर्गको ब्यबस्थापनमा संशचालित।
विस्तृत 
|
|
 |
सूचना |
| |
थप सुविधा सञ्चालन गरिएको
सम्वन्धमा
उपरोक्त सम्बन्धमा यस शैलुङ्गश्वर वचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो सम्पुर्ण
सदस्यहरुलाई नया वर्ष २०६७ को सुखद अवसर सँगै नय सेवा योजना
SMS Banking
योजना सञ्चालन गर्न लागिएको कुरा जानकारी गराउँदछौ। यस योजनाको माध्यमवाट
सदस्यहरुले आफ्नो वचत र कर्जा खाताको सम्पुर्ण जानकारी SMS बाट प्राप्त गर्न सकिनेछ!
|
 |
|
|
| |
|
| |
|
|